Thursday, July 25, 2019

पब्लिकसँगै विमान चढे, पत्नी-नातेदार नलिई यति थोरै खर्चमा इमरानले अमेरिका भ्रमण पुरा गरे

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो तीन दिने अमेरिका भ्रमणमा जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुभएको छ । परिवारको एकजना पनि सदस्य थिएन न त कुनै नेता वा मन्त्रीका सन्तान नै गएका थिए ।
कतार एअरको बिजनेस क्लासमा जानुभयो । नेपालमा भएको भए प्रधानमन्त्रीको नातेदार नभए मन्त्रीको नातेदार त्यती नभए पनि कुनै कर्मचारीको आफन्त त जान्थ्यो नै, जसको भ्रमणमा कुनै भुमिका नै हुँदैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी पुर्व प्रधानमन्त्री नवाज शरीफले एकपटक अमेरिका जाँदा छोरीसहित जानुभयो त्यो बेला उहाँले झण्डै ४ करोड पाकिस्तानी रुपैयाँ खर्च गर्नुभएको थियो ।
अघिल्लो कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका जाँदा एकपटकमा मात्रै झण्डै १५ करोड खर्च गर्नुभएको थियो । नेपालमा पनि विदेश भ्रमण मोदीको जस्तो त हुँदैन तर शरीफको जत्ति हुने गरेको छ । विदेश भ्रमण, सभा समाहोरोमा जानुपर्छ वैदेशिक सम्बन्धको कुरा हुन्छ ।
यसको यो अर्थ होईन कि सम्बन्ध नै नभएको मान्छे लिने अनी रिल्याक्स हुनको लागि जनताको पैसा लिएर विदेश घुम्न जानुपर्छ । नेपालमै छन् घुम्ने ठाउँहरु गए हुन्छ । जनता भारत, पाकिस्तान र नेपाल लगभग सबैको अवस्था उस्तै–उस्तै छ । नेपाल गरिबी, बेरोजगारीसँग लडिरहेको छ । भारत हिन्दु, मुस्लिम, जात, गरिबी, बेरोजगारी र आ तंकवाद भारतमा पनि उस्तै छ ।
पाकिस्तानमा आ तंकवाद, बेरोजगारी, गरिबी उस्तै छ । विश्वका धेरै देशहरुको समस्या भनेको गरिबी र बेरोजगारी नै हो । जुन देशमा जनता धेरै गरिब र बेरोजगार हुन्छन् त्यहाँ धेरै समस्याहरु हुन्छन् । जति धेरै बेरोजगारी त्यती धेरै अधिकारका लागि लडाई हुन्छ । हरेक क्षेत्रमा आरक्षण आवश्यक पर्दछ । जो चलाख हुन्छ उसले अवसर तल्लो स्तरसम्म पुग्न दिदैंन र अरुलाई मेहनत पनि गर्न दिदैंन ।
आज पाकिस्तानमा इमरान खान पुर्व प्रधानमन्त्री र हिजोका नेताहरुसँग जवाफ माग्दै हुनुहुन्छ ? तपाईको यत्रो सम्पती कहाँबाट आयो ? कसरी विदेशमा बसेका तपाईका सन्तान अर्बपती भए, जनताको पैसा खोई ? आज हिसाब माग्दै गर्दा दुई जना पुर्व प्रधानमन्त्री र एकजना राष्ट्रपति जेलको हावा खाँदैछन्।
अरुको पालो विस्तारै आउँदैछ । खान प्रधानमन्त्री भएको एक वर्ष पुग्न अझै एक महिना बाँकी छ । नेपालमा कसैले सोधखोज गर्न आवश्यक मान्दैन । हिजो एक जोर चप्पलसँग राजनीति सुरु गरेको मान्छे कसरी करोडपती, अर्बपती भए ? जनताको पैसाको हिसाब आखिर राजनेताहरुले नदिए कस्ले दिने ? जब कुनै देशको सरकार सकारात्मक कदम उठाउन थाल्छ तब त्यो देशका जनताले पनि सहयोग गर्नुपर्छ ।

Friday, July 19, 2019

पोखराको अन्नपुर्ण केबलकारको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न

नेपालीहरुको महान चाड विजया दशमी पर्वको अवसरमा पोखरा आउने पर्यटकले सरर.. केवलकार चढ्न पाउने भएका छन्। पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण हुँदै गरेको अन्नपुर्ण केबलकारको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यस पालिको दशैंमा केवलकार संचालनमा ल्याउने तयारी गरिएको केबलकारका संचालक निर्देशक मध्येका एक तिर्थराज त्रिपाठीले बताए ।
उनले भने “हामीले नयाँ बर्षको अवसरमा केबलकार पक्षिण गर्ने तयारी गरे पनि प्राविधिक कारणले गर्दा केही ढिलाई हुन गएको छ, अब भने दशैं पर्वको अवसरमा हामीले केबलकार संचालन गर्ने गरी निर्माण कार्यलाई हाल तीव्रता दिएकाछौं । ” पोखरेली तथा पोखरा आउने पर्यटकहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा दशैंको अवसरमा व्यवसायीक रुपमा संचालनमा ल्याउने उनले दाबी गरे । केवलकारको निर्माण कार्य हाल करिब ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको निर्देशक त्रिपाठीले दाबी गरे । उनले भने “यस केबलकारमा प्रयोग हुने विभिन्न वस्तुसहितका मेसिनरी सामानहरु पोखरा आइसकेका छन् तर जेनेरेटर भने पोखरा आउदै गरेकोे छ, अब जडानको काम बाँकी रहेको छ । ”

Thursday, July 18, 2019

बैंकले गर्ने बिमामा कडाइ हुँदै

बिमाकै कारण बैंकिङ क्षेत्रमा विकृति भित्रिनु हुन्न भन्ने बारेमा हामी सचेत छौं’ 
बैंकास्योरेन्सको नाममा बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कडाइ गर्न लागेको हो ।  बिमाको नाममा बैंकले ग्राहकलाई अनावश्यक बिमाको बोझ दिएको भेटिएपछि राष्ट्र बैंकले बैंकास्योरेन्समा कडाइ गर्न लागेको हो

कर्जाको जोखिम सुरक्षणका लागि बाहेकको अवस्थामा अनिवार्य बिमा गर्न बाध्य पार्न नहुने व्यवस्थाका लागि छलफल भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । बैंकले बिमा गर्दा बिमा पहुँच बढ्ने भए पनि पछिल्ला वर्षमा बैंकले ‘कोर बैंकिङ’ भन्दा बिमा योजना (पोलीसी) बिक्रीलाई प्राथमिकता दिन थालेको गुनासोका आधारमा केही कडाइ गर्नुपर्ने देखिएको उनले बताए । ‘ऋण दिँदा बिमा नगर भन्न सकिँदैन, बाध्यकारी व्यवस्था नगर भन्नुपर्ने देखिएको छ,’ स्रोतले भन्यो, ‘बिमाकै कारण बैंकिङ क्षेत्रमा विकृति भित्रिनु हुन्न भन्ने बारेमा हामी सचेत छौं ।’ संस्थागत अभिकर्ताका नाममा बैंक तथा वित्तीय संस्थाले गर्दै आएको बिमाले विकृति भित्रिएकाले त्यसलाई व्यवस्थित गर्न विभिन्न निकायबाट सुझाव प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

ऋणको जोखिम सुरक्षण गर्न बिमा गराउनु आवश्यक भए पनि बैंकले बिमा पोलिसी बेच्नकै लागि अनावश्यक रूपमा ऋणीलाई परिबन्दमा पारे बिमा गर्न बाध्य पार्न थालेपछि विकृति भित्रिएको जानकारहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाका यस्ता गतिविधिले ग्राहकलाई निकै अप्ठेरो भएको उनीहरूको भनाइ छ ।

बजारमा नयाँ बिमा कम्पनी थपिएपछि यो क्रम बढेको जानकारहरू बताउँछन् । केही बैंकले वार्षिक योजनामै बिमाबाट ठूलो परिमाणमा नाफा कमाउने उद्देश्य राखेका छन् भने केहीले ऋणीलाई प्रदान गरेको ऋणको निश्चित प्रतिशत बराबर रकम बिमा शुल्क (प्रिमियम) उठाउनैपर्ने अनिवार्य व्यवस्था गरेका छन् । यस्तो सीमा बैंकअनुसार फरक फरक हुन्छ । यसकारण पनि विकृति बढेको जानकारहरू बताउँछन् ।

बैंकास्योरेन्सले ल्याएको विकृति सम्बन्धमा राष्ट्र बैंक पनि जानकार छ । यो विषयमा राष्ट्र बैंकमा पटकपटक छलफल पनि भएको छ । बैंकले गर्ने बिमालाई कडाइ गर्ने र नगर्ने सम्बन्धमा आन्तरिक रूपमा विवाद भएकाले यसअघि राष्ट्र बैंकले ठोस निर्णय लिन सकेको थिएन । अहिले भने उक्त विषय मौद्रिक नीतिमा समेट्ने गरी छलफल भएको बताइएको छ । बैंकास्योरेन्सले विकृति बढाएको बैंकरहरू पनि स्वीकार गर्छन् । बैंकका कर्मचारी बैंकिङभन्दा पनि धेरै बिमामा लागेको भेटिएकाले विकृति बढाएको उनीहरूको भनाइ छ । सम्भावित विकृति न्यूनीकरणका लागि यो विषय बैंकर्स संघको बैठकमा पनि छलफल भएको छ ।

नेपालमा बैंकास्योरेन्स सम्बन्धमा कुनै कानुन छैन । यसकारण बैंक तथा वित्तीय संस्थाले बैंकास्योरेन्सका नाममा अघि बढाएका बिमा गतिविधि गैरकानुनी भएको जानकारहरू बताउँछन् । प्रस्तावित बिमा ऐनमा बैंकास्योरेन्ससम्बन्धी व्यवस्था भए पनि त्यो पारित भइसकेको छैन ।

एउटा वित्तीय संस्थाले दर्जनभन्दा बढी बिमा कम्पनीसँग बैंकास्योरेन्सका लागि सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेको भेटिएको छ । ती कम्पनीसँग वास्तविक काममा लागि भन्दा पनि उनीहरूबाट निक्षेप संकलन गर्नकै लागि सम्झौता गरिएको हो । यसकारण एमओयू भएका सबै बिमा कम्पनीले कारोबार पाउँदैनन् । जुन कम्पनीले बैंकका उच्च व्यवस्थापनलाई खुसी बनाउँछ ती कम्पनीमा धेरै व्यवसाय जाने गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सर्वसाधारणलाई बिमा पोलिसी किन्न बाध्य पारे पनि सरकारी उच्च अधिकारी र पहुँचवालालाई छुट रहेको गुनासो राष्ट्र बैंकमा परेको छ । यसको अर्थ बिमा पोलिसी किन्न बाध्य पारिने सर्वसाधारण र विपन्न वर्ग नै हुन् । यसले ग्राहकमा पनि विभेद भएको छ ।

बैंक तथा वित्तीय संस्थाले बाध्यात्मक रूपमा बिमा गराएकामध्ये आधाभन्दा धेरै पोलिसी रद्द हुने गरेको जानकारी प्राप्त भएको छ । ऋण लिनकै लागि पहिलो वर्ष बिमा शुल्क तिर्ने र अर्को वर्षबाट नतिर्दा ती पोलिसी रद्द हुने गरेको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकले गरेको बिमा प्रभावकारी छ/छैन भन्ने जान्न, एक वर्षमा बैंकले बेचेका कति बिमा पोलिसी रद्द भए भनेर हेरे पुग्छ,’ ती अधिकारीले भने, ‘म दाबीका साथ भन्न सक्छु, बैंकद्वारा बेचिएका कुल पोलीसीमध्ये आधाभन्दा बढी रद्द भएका छन् ।’ बैंकले बाध्यात्मक रूपमा पोलीसी बेचेकै कारण तिनले निरन्तरता नपाएको जानकारहरू बताउँछन् ।

15 Jobs That Will Disappear In The Next 20 Years Due To Automation & Artificial Intelligence

15 Jobs That Will Disappear In The Next 20 Years Due To Automation & Artificial Intelligence
Do you Agree  in Nepal

Wednesday, July 17, 2019

VACANCY ANNOUNCEMENT

VACANCY ANNOUNCEMENT

Company: Gandaki Bikas Bank Limited

Gandaki Bikas Bank Limited is one of the leading National Level Development Bank operating with 77 branches invites applications from young, energetic, highly motivated, skilled and experienced candidates with determination to excel in following positions for Head Office, Cluster Officer, existing branches (Kamalakshi, Maitidevi, Thamel – Kathmandu, Madhyapur Thimi – Bhaktapur, Dhadingbesi, Malekhu – Dhading, Dumre, Jamune – Tanahun, Bhoteodar – Lamjung, Rampur – Palpa, Jeetpur – Kapilbastu, Bansgadi – Bardiya, Khalanga Jumla – Jumla, Janakpur – Dhanusha, Telauli – Chitwan, Bajhapatan – Kaski)

Position: Branch Managers (Senior Officer/Officer/Junior Officer)

Number of Vacancies: Few
Required Competencies:
– Proven skill in vending of Banking Products and understanding of current financial market.
– Having exposure in areas of credit and business development
– At least 3 years of working experience in Banking and Financial Institutions.
Academic Qualifications:
– Bachelor’s Degree in Management or equivalent (Preferably Master Degree)

Position: Relationship Officers (Junior Officer/Senior Assistant/Assistant)

Number of Vacancies: Few
Required Competencies:
– Proven skill in vending of Banking Products and understanding of current financial market.
– Having exposure in areas of credit and business development
– At least 2 years of experience in Bank and Financial Institutions.

Position: Assistant Level (Senior Assistant/Assistant/Junior Assistant)

Number of Vacancies: Few
Required Competencies:
– At least 1 year of experience in any Bank and Financial Institution.
Academic Qualifications:
– Bachelors Degree in Management or equivalent.

Position: Trainee Assistant

Number of Vacancies: Few
Academic Qualifications:
– Bachelors Degree in Management or equivalent.

Position: Internal Auditor (Officer/Junior Officer/Senior Assistant)

Number of Vacancies: Few
Required Competencies:
– Already attended final examination of CA from recognized Institute.
– Preference shall be given to candidates having experience in Bank/Financial Institutions or banking audit experience in audit firms.
Academic Qualifications:
– Bachelors Degree in Management or equivalent.

Eligible Criteria for all positions:
– Ability to work independently with flexibility of time and working condition.
– Well-versed and fluent in both written and spoken English and Nepali.
– Competent in MS Office Package.
– Expected to be having positive attitude, smart personality with excellent communication and interpersonal skills.
– Position shall be determined as per candidate’s work experience and qualification.
– Age should not exceed 35 years for assistant level and 40 years for officer level.
Last date to apply: 1 August 2019

VACANCY ANNOUNCEMENT @Gandaki Bikas Bank Limited

Smart Idea for Smart People

Poor People Pay  More  Tax  Than Rich

पब्लिकसँगै विमान चढे, पत्नी-नातेदार नलिई यति थोरै खर्चमा इमरानले अमेरिका भ्रमण पुरा गरे

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो तीन दिने अमेरिका भ्रमणमा जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नु...